भारत भ्रमणमा रहनुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल आज हिमाञ्जल प्रदेश स्थित जलविद्युत परियोजनाको अवलोकन गर्ने कार्यक्रम रहेको छ । त्यस्तै, पतञ्जली योगपिठको अवलोकन गर्ने कार्यक्रम तय भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
यसअघि, हिजो प्रधानमन्त्री दाहालले भारतीय राष्ट्रपति प्रणव मुखर्जी, प्रधानमन्त्री नरेन्द्र मोदी, विदेशमन्त्री सुष्मा स्वराज लगायतसंग भेटवार्ता गरिसक्ने भएको छ । भ्रमण तालिका अनुसार प्रधानमन्त्री दाहाल असोज २ गते स्वदेश फर्कनुहुनेछ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको औपचारिक निमन्त्रणामा उहाँ त्यसतर्फ जानुभएको हो ।
0 comments:
Post a Comment