नारायणस्थान टोलमा चोरी

इलाम, २४ भदौ (चियाबारी संवाददाता) इलाम सदरमुकामस्थित नारायणस्थानको एक घरमा गए राती चोरी भएको छ । उक्त टोलमा रहेको उत्तम पौड्ेलको घरमा डेरा गरी बस्ने महिला विकास कार्यालयकी प्रमुख स्किम श्रेष्ठको कोठा तोडफोड गरी ल्यापटप चोरिएको घरधनी पौड्ेलले बताए । चोरी गर्नेले सो कोठमा रहेको खाटमा समेत आगो लगाईदिएका थिए । तर आगोले खाटका सिरक डसना जलुर खरानी भएपनि अनय क्षति भने भएको छैन् ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment