इलामे युवा गायक विमलको नयाँ म्यूजिक भिडियो बजारमा (भिडियो सहित)


काठमाण्डौ । पूर्वका युवा गायक विमल गौतमको अर्को नयाँ म्यूजिक भिडियो रिजिज भएको छ । लभस्टोरिमा आधारित भिडियो ‘गर्न सकिन्रन मायाको कुरा’ आफै बुझिदिउन बुधबार दिउँसो हाइताइटस नेपालले युट्युब मार्फत सार्वजनिक गरेको हो । गत महिना मात्रै ‘मौसमले च्यालेन्स गरेपछि’ भन्ने म्यूजिक भिडियोले राम्रो चर्चा कमाएपछि उत्साहित गोतमले नयाँ गाीत बजारमा ल्याएको हो ।

यस भिडियोमा नारायाण ढकालनको निर्देशन, डेनी निरौलाको संगीत, डि।आर।को शब्द र मुकेश हुमागाईले छाँयाकन गरेको छ । यस भिडियोमा प्रताम, सुमन, सलिना, सविना लगायतले अभिनय गरेका छन् ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment