नेपाली टोपी र नेपाली भाषा बोल्दैमा वीर गोर्खाली कोहि हुन सक्दैनन् वीर गोर्खाली हुनको लागि नेपाली माटोमा जन्मेर युद्धको मैदानमा छातीमा गोलि र सङ्गीन रोपिए पनि बैरिको घाँटी छिनाउन सक्ने आडम्ब्य साहस भएको हुन जरुरी छ। जो नेपाली माटोमा जन्मेका नेपाल आमाको सपुतहरूमा मात्र हुन्छ
नेपाली भाषा त ईन्डियाको दार्जीलिङमा बस्नेहरूले मात्र हैन भुटानका नागरिकहरूले पनि बोल्छन् तर नेपाली भाषा बोल्दैमा उनिहरू गोर्खाली हैनन तर भुटानका नेपाली भाषीहरूले सधै नेपाल र नेपालीको सम्मान गर्छ्न फेरि किन दार्जिलिङमा वीर गोर्खाली हौ भन्दै ३ फिट उफ्रिएर गोर्खाल्यान्ड चाहियो भन्नेहरूले नेपाललाई गरिब देश भनेर घृणा गर्छन्।
मलाई भन्न मन छ आज दार्जीलिङमा बसेर वीर गोर्खाली हौ भन्ने तर नेपाललाई घृणा गर्नेहरूलाई निश्चय नै हाम्रो देश हामी नेपाली तिमीहरू भन्दा गरिब छौ होला तर तिमीहरू जस्तो कसैको कहिल्यै पनि गुलाम थिएनौ स्वतन्त्र थियौ र स्वाभिमानी थियौ र अहिले सम्म पनि छौ तिमीहरू जस्तो गद्दार छैनौ कर्तव्यनिष्ठ छौ जस्को उदाहरण तिमीहरूले गोर्खा रेजिडेन्टलाई हेरे हुन्छ तिमीहरूको देशको अस्तित्व आज सम्म वीर गोर्खालीको कारण बचिरहेछ यो नभुल कि यदि नेपाली नहुने हो भने कस्मिरमा यति बेला सम्ममा पाकिस्तानले तिमीहरू देश विश्व मानचित्रबाट हटाएर पाकिस्तान बनाई सकेको हुने थियो नेपाली भाषा र नेपाली टोपी लगाउदैमा तिमीहरूले आफ्नै देश बचाउन सक्दैन थियौ किनकी तिमीहरूको नसामा वीर गोर्खालीको रगत बहदै बहदैन बेहारीको रगत बहन्छ जो डरपोक पिठ्युँ देखाएर भाग्ने हुन्छौ के देशको रक्षा गर्छौ होला सायद तिमीहरूलाई मैले नेपाली को परिचय दिई रहनु पर्दैन होला नेपाली वीर गोर्खालीको नामले विश्वभर प्रशिद्द छ र नेपालको परिचय पनि दिनु पर्दैन होला तिमीहरूको विशाल भारत भन्दा कयौ गुणा सुन्दर शान्त र अथाह सम्भावना छ तिमीहरू फलामलाई के थाहा सुनको मूल्य फलाम जति नै ठुलो होस न सुन चाहे जति सानो होस् सुनकै महत्व बढी हुन्छ।
अनि मेरो प्रश्न नेपाललाई गरिब त भन्यौ तर तिमीहरूको धनी देशमा नेपालको कुल जनसंख्या भन्दा बढी तिमीहरूको देशको नागारिकले साझ बिहान हात मुख जोड्न किन नपाएको होला?र तिमीहरूका देशका नागरिक नेपालमा किन भिख माग्न आएको होला नेपालको मठ मन्दिर र शहर सडक गल्ली गल्लीमा भिख मागेर खाएको देख्छु के तिमीहरूको देश धनी भएर नै हो त?
अन्त्यमा तिमीहरूको आन्तरिक मामिला आफै सुल्झाउ तर वीर गोर्खाली भनेको नेपाली मात्र हुन विश्वलाई थाहा छ गोर्खालीको अस्तित्व मेटाउने कोसिस कहिल्यै नगर नेपाली चुपचाप बस्दैन के हो गोर्खाल्यान्ड भनेको मेरो प्रश्न कसरी भयौ तिमीहरू गोर्खाली कसले दियो तिमीहरूलाई गोर्खाली हौ भन्ने अधिकार तिमीहरू त बाङ्गगाली हौ मैले माथी नै भनी सके वीर गोर्खाली हुनको लागि कला र कौशल र इमानदारिता हुनु पर्छ जो तिमीहरूमा छदै छैन र तिमीहरू हुन पनि सक्दैनौ र नेपाली टोपी र नेपाली भाषा बोले पनि नेपाली हुने तिमीहरूमा योग्यता छदै छैन होतिमीहरूमा वीर गर्खाली हुने योग्यता छैन।
सागर क्षितिज राई को फेसवुकबाट
