भूल वस अन्यथा भएकोले सच्याईएको छ ।

गृह जिल्ला इलाममा एमाले बरिष्ठ नेता झलनाथ र सुभाष मौन समयमा चुनाबी गतिविधि गर्दै,  एमाले कार्यक्रताद्वारा कांग्रेस कार्यक्रता माथि आक्रमण भन्ने शिर्षकमा प्रकाशित समाचारमा बेदप्रसाद धिमालको नाम भूल वस पर्न गएकोमा सच्याइएको छ । संवाददाताको भूल प्रति माइपोखरी इलाम क्षमा चाहान्छ । –माइपोखरी इलाम
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता