इलामः २० वर्ष पछाडी हुन लागेको स्थानीय तहको निर्वाचनमा आज देशभरी नै उम्मेद्वारी मनोनयन दर्ता भएको छ इलाममा पनि मनोनयन दर्ता भयो । इलाममा नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राप्रपा, संघिय समाजवादी लगायतका दलहरुले मनोनयन दर्ता गरेका छन् ।
तस्वीरमा हेनुहोस इलामको मनोनयन दर्ता ।
तस्वीरः टीका खतिवडा