‘छक्का पन्जा २’ को टीजर रिलिज, राजा सुध्रियो कि सुध्रिएन ? (भिडियो सहित)

गत वर्षको सुपरहिट चलचित्र ‘छक्का पञ्जा’को सिक्वेल ‘छक्का पञ्जा २’को टिजर सार्वजनिक भएको छ । सार्वजनिक १ मिनेट १३ सेकेण्ड लामो टिजरमा चलचित्रका कलाकार दीपक राज गिरी र बुद्धि तामाङलाई देखाइएको छ ।  चलचित्रको एउटा गीत बाहेक बाँकी सुटिङ केही दिन अघि नै सकिएको थियो । दिपाश्री निरौलाको निर्देशनमा रहेको चलचित्रमा दिपकराज गिरि, दिपाश्री निरौला, जितु नेपाल, स्वस्तिमा खड्का, बुद्धि तामाङ, लगायतका कलाकारको अभिनय रहेको छ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता