
लक्ष्मी बैंक को सहायक कम्पनि लक्ष्मि लघुवित्त कम्पनिले मांसेबुङको २ नागरूङको ग्राहकलाई विमा रकम उपलव्ध गराएको छ ।
कम्पनिले ग्राहक कविता लिम्बुलाई ६० हजार विमन रकम प्रदान गरेको देउमाई शाखाका प्रबन्धक भिम न्यौपानेले जानकारी दिनुभयो ।कर्जा, बचत, रेमिट्यान्स र जिविकोपार्जन सम्वन्धि कार्यक्रम सञ्चालन गर्दै आएको कम्पनी ले विमा बापत रकम प्रदान गरेको हो ।
घरको छतबाट लडेकी उनको कम्वर मुनिको भाग नचल्ने वापतको रकम प्रदान गरेको न्यौपानेले बताउनु भयो ।