नेपाली कांग्रेस माइ संयोजक खाकीलाई कारबाहीको सिफारीस

माइ, २१ असारः नेपाली कांग्रेस माइ नगरपालिका समन्वय समितिको बुधबार उप संयोजक डम्वर तामाङको अध्यक्षतामा वसेको वैठकले स्थानीय निर्वाचन २०७४मा पार्टीलाई असहयोग गरेको र पार्टीको नीति निर्देशन विपरीत कार्यगरेको भनि नेपाली कांग्रेस माइ नगरपालिका समन्व्य समिति संयोजक कृष्ण खाकीलाई नेपाली कांग्रेसको विधान २०१७को धारा ४२ वमोजिम पार्टीको साधारण सदस्य समेत नरहने गरी कारबाहीको लागि क्षेत्रिय समिति र जिल्ला समितिमा सिफारी गरेको हाम्रा सम्वाददाता हरि असिमले जानकारी दिए ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता