बिरिङ खोलाले बगाएर मिलनको मृत्यु

इलामः बिरिङ खोलाले बगाएर अर्जुनधारा नगरपालिका–५ पाण्डवपुर निवासी ४७ वर्षीय गोपाल भनिने मिलन लोहारको आज मृत्यु भएको छ ।
उनलाई शनिबार साँझ बिरिङ खोलाले बगाएर बेपत्ता बनाएको थियो । उनको शव आज बिहान बिरिङ र टाङ्टिङ खोलाको दोभानमा फेला परेको शनिश्चरे प्रहरी प्रमुख अम्मर लावतीले जानकारी दिनुभयो । 
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता