- गोविन्द पौडेल
रोङ गाउपालिका वडा न ६ को दैले डाडा नजिक गाउमा हिजो करिव सात मिटर लामो र अन्दाजी १५ किलो जतिको राज गोमन (king cobra )भेटिएको हो ।
करिव १२ सय ५० मि
टरको तुसारो समेत पर्न सक्ने स्थामा पहिलो पटक उक्त सर्प भेटिएको स्थानिय युद्ध प्रधानले बताए ।
0 comments:
Post a Comment