चुलाचुलीमा पहिरोले विद्यालय लगेपछि पालमुनी छन विद्यार्थी

चुलाचुलीः इलामको चुलाचुली पहिरोले विद्यालय भत्काए  पछि पाल मुनि बसेर पढ्दै छन् ।  त्यही विद्यालयमा आज बालरोग विशेषज्ञ सहित स्वास्थ्य शिविर सञ्चलन भएको छ ।  करुणाफाउण्डेसन, चुलाचुलि गाउपालिका र इलाम जनस्वास्थ्य र सहयोगमा शिविर सञ्चालन भएको हो 


प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता