इलामको सन्दकपुर गाउँपालिका जमुनामा लागेको ऐतिहासिक कागे मोलामा विभिन्न कार्यक्रम तथा फुटवलखेलहरु सम्पन्न गरेको छ । फुटबलको फाईनल खेलामा प्याङ्गले देउरालीलाई २-१ गोलले पराजित गदै उपाधि चुमोको थियो ।
सोहि कार्यक्रमका तस्वीरहरु
तस्वीरः बिनय तिम्सीना/माइपोखरी न्युज