निर्वाचनको मिति नजिकिए सँगै नेपाली कांग्रेसमा प्रवसको लहर बढ्दै

लाम, १० नेपाली कांग्रेसले शनिबार पनि इलामका बिभिन्न स्थानमा चुनाबी कार्यक्रम सम्पन्न गरेको छ । निर्वाचन क्षेत्र नं  २ को  १ अन्तरगत प्रदेश सभा सदस्यका उमेद्वार डम्बर खड्काले साखेजङको त्रिवेणी, नेपालटार  र शान्तिडाडामा कोणसभा र घरदैलो कार्यकम सम्पन्न गर्नुभएको छ । 
शान्तिडाडामा भएको चुनाबी सभामा माओबादी केन्दृका राजकुमार लिङदेन सहिदका नेता कार्यकर्ता   काग्रेसमा प्रबेश गरेका छन् । यस्तै नेपालटारमा सुदर्शन सुबेदी, जयन्ती राई लगायत दर्जनौ कार्यकर्ता काग्रेसमा प्रबेश गरेका छन् । उता  निर्वाचन क्षेत्र नं १ का नेपाली कांग्रेसका प्रतिनिधि सभाका उमेद्धार भुपेन्दृ कटेलले शान्तिपुरमा घरदैलो कार्यकम र चुनाबी सभा  सम्पन्न गर्नुभएको छ । 
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता