रोल्पामा दर्जन बढी बम विस्फोट, तर्सिए मतदाता

रोल्पा । मतदातालाई तर्साउन रोल्पामा दर्जन भन्दा बढी स्थानमा बम विष्फोट भएका छन्। थबाङमा राती तीन पटक र बिहान तीन ठाउँमा विष्फोट भएको छ ।
त्यसैगरी उवा, ब्याङखोला, जिनाबाङ, घोप्टेओढार, झेनाम, इरिबाङ लगायतका स्थानम विष्फोट भएका छन्। जिनाबाङमा मतदाता स्थलदेखि तीन सय मिटर नजिक बम विष्फोट गराइको छ भने मतदाता तर्सिएर मतदान स्थल आउन हिच्किचाई रहेका छन् । तर मतदान भने रोकिएको छैन् ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता