इलाम बजार पार्किङ स्थलको अभावमा अस्तव्यस्त, बाटोमै गरिन्छ गाडी पार्किङ (फोटो फिचर)

इलाम, १० मंसिरः इलाम सदरमुका इलाम बजारमा गाडी पार्किङ स्थलको अभावले गर्दा गाउँगाउँबाट अएका गाडीहरु बाटोमा नै पार्किङ गर्नु पर्ने अवस्था रहेको छ ।
इलाममा पार्किङ स्थल सानो भएकोले यो अवस्था अएको पार्किङ स्तलको नगरपालिकाले चाँडोभन्दा चाँडो व्यवस्था गरेर दुर्घटना न्युनिकरण गर्नमा सहयोग गर्नु पर्ने ट्राफिक व्यवस्था गर्न सहज गर्नु पर्ने जिल्ला ट्राफिक इन्र्चाज पदम राईले बताए ।








प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता