
ट्याक्टर अनियन्त्रीत भई सडक भन्दा ३०० मिटर खसकेको छ । दुर्घटनामा त्रियुगा नगरपालिका १० का ५० अन्दाजी ५० बर्षिय कमल मगरको मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा परी रौतामाई गाउँपालिका ४ का ३५ बर्षिय रत्न राई, ४० बर्षिइ भक्त बहादुर सार्की, ४० बर्षिय निर्मला राई घाईते भएका छन् ।
घाईतेको उद्धारका लागि प्रहरी घटनास्थल गइसेको प्रहरीले जनाएको छ । घटनास्थल सदरमुकाम गाईघाट देखि ४० किलोमिटर उत्तर पश्चिममा रहेको छ ।