तुइनमा यसरी झुण्डिएर पुगे माननीय मतदातालाई धन्यवाद दिन, ओलिको बोलि कहिले पुरा होला ?

दार्चुला, ७ पुसः निर्वाचनपछि मतदाताहरुलाई धन्यवाद दिन  निर्वाचित एमाले नेता गणेशप्रसाद ठगुन्ना तुइनमा झुण्डिएर कस्टकर रुपमा महाकाली नदी तरेको दृश्य साँच्चै हास्यास्पद देखिएको छ ।
निर्वाचनपछि मतदाताहरुलाई धन्यवाद दिन जाने क्रममा एमाले नेता ठगुन्नासहित प्रदेशसभा क बाट निर्वाचित एमालेका गेल्बुसिंह बोहोरा र ख बाट निर्वाचित नेकपा माओवादी केन्द्रका मानबहादुर धामी त्यहाँ पुगेका हुन् ।
ठगुन्ना एमालेका नवनिर्वाचित सांसद हुन् । उनी अघिल्लो संविधानसभामा पनि दार्चुलाबाट प्रत्यक्ष निर्वाचित भएका थिए । न्युजट्वन्टीफोरबाट साभार
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता