
टेलिकमले सार्वजनिक सुचना जारी गरेर वि.स.२०७२ असारसम्मको वक्यौता रकम २०७४ पौष मसान्तसम्म बुझाएमा सो अवधिमा लाग्ने सरकारी कर बाहेकका जरिवाना छुट दिने जनाएको छ । टेलिकमले ३ महिनासम्म महसुल नर्तिने ग्राहकको सिस्टम बन्द गर्ने गरेको छ भने त्यसपछिका ३ महिना महसुल तिर्नका लागि पर्खने गरेको छ ।
६ महिनाभित्र पनि ग्राहकले महसुल नबुझाएमा टेलिफोन नं व्लक लिष्ट राख्ने गरिएको आर्थिक प्रशासन प्रमुख युवराज तिवारीले बताए ।