इलाममा यस्तो देखियो क्रिसमस डे हेनुहोस तस्वीरमा



इलाम, ९ पुसः क्रिसमस विश्वभरका इसाई धर्माबलम्बीहरूले इसा मसिह अथवा जिसस क्राइस्टको जन्मदिनको उपल्क्षयमा मनाइने पर्व हो । यो २५ डिसेम्बरमा पर्छ र यस दिन लगभग सम्पूर्ण विश्वमा सार्वजनिक विदा दिइन्छ। क्रिसमस देखि १२ दिनको उत्सव क्रिसमसटाइडको पनि शुरुवात हुन्छ।
नेपाल विभिन्न धर्म,जात,सस्कृतिले भरिएको देश हो।धार्मिक आस्था सहिष्णुताको अनुपम सुन्दर फुलबारी नेपालमा एक अर्काको चाडपर्व प्रती उत्तिकै माया सदभाव शुभकामना आदान प्रदान गरिन्छ।इलामको विभिन्न स्थानहरुमा क्रीस्मस भब्यताका साथ मनाइयो।इलामको गढिथुम्का स्थित चर्चहरुमा क्रीस्मस चाड मनाउदै गरेका केही दृश्यहरु।








  • तस्वीरः हरि गुरुङ इलाम टी हाउस

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता