इलाम, इलामको मतगणना पनि तारजाली भत्रि ३ः४० शुरु भएको छ । इलाममा दिउसो अवेरसम्ममा मात्र मत गणना शुरु भएको छ । इलामको मत गणना ८ ठाउँमा भई रहेको मुख्य निर्वाचन अधिकृत कृष्ण प्रसाद सुवेदीले जानकारी गराउनु भयो ।
प्रतिकृया दिनुहोस्
माइपोखरी न्यूज डटकम सम्बाददाता