गगनलाई फेरि पछि पारे राजन भट्टराईले काठमाडौँ,काठमाडौँ–४मा एमालेले पुनः अग्रता लिएको छ । एमालेका राजन भट्टराईले ५०६३ मतका साथ कांग्रेसका प्रभावशाली नेता गगन थापालाई पछि पारेका हुन् । थापाको ५०२७ मत आएको छ भने तेस्रोमा रहेकी विवेकशील साझाकी सबुना बस्नेतले ३७५ मत ल्याएकी छन् । प्रतिकृया दिनुहोस् About sanjita माइपोखरी न्यूज डटकम सम्बाददाता सम्बन्धित समाचार