चितवनमा प्रचण्ड २१४ मतले पछि

चितवन, चितवन क्षेत्र नम्बर ३ मा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड २१४ मतले पछि परेका छन् । माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई राप्रपा प्रजातान्त्रिकका उमेदवार विक्रम पाण्डेले २१४ मतले पछि पारेका हुन् ।
१२३९ मत गणना हुँदा पाण्डेले ६८७ र प्रचण्डले ४७३ मत प्राप्त गरेका छन् ।
 
प्रतिकृया दिनुहोस्

About sanjita

माइपोखरी न्यूज डटकम सम्बाददाता