इलाम क्षेत्र नं. १ खनाल अगाडी इलाम, इलाम क्षेत्र नं. १ को मत गणना जारी छ । पहिलो पटक नतिजा सार्वजनीक गर्दा नेकपा एमालेका झलनाथ खनाल अगाडी रहेका छन् खनालले १७४२ मत लिएका छन् । भने नेपाली कांग्रेसका भुपेन्द्र कट्टेलले १०२७ मत विवेकशिबा सचेत घलेले १८ मत लियएका छन् । प्रतिकृया दिनुहोस् About Maipokhari news माइपोखरी न्यूज डटकम सम्बाददाता सम्बन्धित समाचार