ललितपुर ३ मा पम्फा भुसालको अग्रता काठमाडौं ,ललितपुर क्षेत्र नम्बर ३ मा नेकपा माओवादी केन्द्रकी उमेदवार पम्फा भुसालले अग्रता कायमै राखेकी छन् । उनले १०५२५ मत प्राप्त गर्दा कांग्रेसका मदनबहादुर अमात्यले १०२६२ मत प्राप्त गरेका छन् । प्रतिकृया दिनुहोस् About sanjita माइपोखरी न्यूज डटकम सम्बाददाता सम्बन्धित समाचार