हुम्ला प्रदेशसभा (ख) मा कांग्रेसका जीवन बहादुर शाही विजयी

हुम्ला ,हुम्ला  प्रदेसभा  (ख) मा नेपाली कांग्रेसका जीवन बहादुर शाही विजयी भएका  छन्। उनी ४ हजार ५ सय १९ मत ल्याउँदै विजयी भएका हुन्। यसैगरि हुम्ला प्रदेशसभा ,क,मा नेकपा एमालेका उम्मेदवार दल रावल विजयी भएका छन्। उनले ७१५८ मत ल्याएका छन्।

हुम्लाको क्षेत्र नं १ को  प्रतिनिधि सभाका  स्वतन्त्र उम्मेदवार छक्क बहादुर लामा विजयी भएका थिए।
प्रतिकृया दिनुहोस्

About sanjita

माइपोखरी न्यूज डटकम सम्बाददाता