एमाले अध्यक्ष ओलीको शुरुवाती अग्रता

काठमाडौँ, झापा क्षेत्र नम्बर ५ को प्रतिनिधीसभा तर्फ एमाले अध्यक्ष केपी शर्मा ओलीलाई शुरुवाती अग्रता लिएका छन् प्रारम्भिक मत परिणाम अनुसार ओलीले १ हजार ९ सय ७१ मत हासिल गरेका छन् । उनका निकटतम प्रतिद्वन्दी नेपाली कांग्रेसका उम्मेद्वार खगेन्द्र अधिकारी १ हजार १ सय ६६ मत सहित दोस्रो स्थानमा छन् । 
प्रतिकृया दिनुहोस्

About sanjita

माइपोखरी न्यूज डटकम सम्बाददाता