कैलालीमा ५ मा ६४१ मतले आरजु राणा पछि

कैलाली ,कैलाली ५ मा नेपाली कांग्रेसकी उमेदवार आरजु देउवा राणा ६४१ मतले नेकपा एमालेका नारदमुनी रानाले पछि पारेका छन् । रानाले २१९५ मत प्राप्त गर्दा राणाले १५५४ मत प्राप्त गरेकी छन् भने राजपाका लक्ष्मण चौधरीले १२८७ मत प्राप्त गरेका छन् भने विवेकशील साझा पार्टीका दिनेशराज भण्डारीले ४१ मत प्राप्त गरेका छन् ।
प्रतिकृया दिनुहोस्

About sanjita

माइपोखरी न्यूज डटकम सम्बाददाता