खोटाङमा एमालेका भट्टराईले साढे ६ हजारको अग्रता

काठमाडौं ,खोटाङमा कम्युनिष्ट गठबन्धन अगाडि रहेको छ । एमालेका विशाल भट्टराईको मत १६ हजार ४७० मत प्राप्त गरेका छन् भने उनलाई नेपाली कांग्रेसले पछ्याइरहेको छ । 
कांग्रेसकी सरस्वती बजिमयले १० हजार ५७ मत पाएकी छन् । 
प्रदेशतर्फ पनि दुबै क्षेत्रमा बाम गठबन्धन अगाडि रहेको छ । 
प्रतिकृया दिनुहोस्

About sanjita

माइपोखरी न्यूज डटकम सम्बाददाता