काठमाडौं ,चितवन–३ मा प्रचण्डले अग्रता लिएका छन् । यसअघि राप्रपा (प्रजातान्त्रिक) का विक्रम पाण्डेले लिएको अग्रता तोडिएको हो । प्राप्त पछिल्लो जानकारीअनुसार माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले १ हजार ३ मत प्राप्त गरेका छन् भने पाण्डेले ९८० मत प्राप्त गरेका छन् ।