इलाम, इलाम क्षेत्र नं. १ को मत गणना जारी छ । पहिलो पटक नतिजा सार्वजनीक गर्दा नेकपा एमालेका झलनाथ खनाल अगाडी रहेका छन् खनालले ३०४८ मत लिएका छन् । भने नेपाली कांग्रेसका भुपेन्द्र कट्टेलले १६४६ मत विवेकशिबा सचेत घलेले २५मत लियएका छन् ।
एमाले –३०४८
कंग्रेस –१६४६
विबेकशील–२५
लिम्बूवान–६३
राष्ट्रिय जनमुक्ति पाटी–२६
नयाँ शक्ति नेपाल–४
मंगोल नेशनल अर्गनाइजेसन–१३०
प्रतिकृया दिनुहोस्
माइपोखरी न्यूज डटकम सम्बाददाता