बारामा एमालेको अग्रता

बारा,बारामा जारी मतगणनाको पहिलो प्ररम्भिक नतिजा सार्वजनीक भएको छ । बारा निर्वाचन क्षेत्र नम्बर ३ को प्रतिनिधिसभातर्फ एमालेका अध्यानन्द पाण्डे ३सय ८३ मतका साथ अग्र स्थानमा रहेका छन्
त्यसैगरी नेपाली काँग्रेसका फर्मुल्लाह मंशुर २६२ मतका साथ दोस्रो स्थानका छन् भने संघिय समाजबादि फोरमका रामबाबु कुमार यादब १५३ मतका साथ तेस्रो स्थानमा  छन् ।
प्रतिकृया दिनुहोस्

About sanjita

माइपोखरी न्यूज डटकम सम्बाददाता