इलाम क्षेत्र नं. २ नेम्वाङ अगाडी

इलाम, इलाम क्षेत्र नं. २ को मत गणना जारी छ । पहिलो पटक नतिजा सार्वजनीक गर्दा नेकपा एमालेका सुवास नेम्बाङले ३३१३ मत र नेपाली कांग्रेसका केशव थापा २३२० लियएका छन् । 

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता