यस्तो देखियो जुविलेन्ट इलाइटको ‘जिज्ञासोन्मुख प्रर्दनि'को तयारी (फोटो फिचर)

इलाम, ६ पुस, इलामको जुविलेन्ट इलाइटले यहि पुस ७ गते आफ्नो विद्यालय र ८ र ९ गते सवैले अवलोकन गर्ने गरि विद्यार्थीहरुको शिक्षा आर्जनको लागि बालबालिकाको चौतर्फी विकास साथै लोक संस्कार संस्कृतिको संरक्षण सम्बद्र्धन गर्न, युवा तथा सम्पूर्ण विद्यार्थीहरुको समय अनुरुप सचेतिकरण गर्नकोलागि तयारी भई रहेको ‘जिज्ञासोन्मुख प्रर्दनिको तयारीको केहि तस्वीरहरु तपाई पनि एक पटक गएर अनुगमन गर्नु होला ।





प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता