

सूयोदय, २ माघः इलामको सूर्योदय नगरपालिका ४ मा आगलागि हुँदा २५ लाख बराबरको क्षती भएको छ । आज बिहानको राति २ बजेको समयमा सुर्योदय न.पा.४ बस्ने मन कुमारी राईको भान्सा कोठा बाट अचानक चुलोको आगोबाट २ तले कच्ची भान्सा घर तथा नजिक रहेको भुईतला पक्की माथिको तला काठको र टिनको छाना भएको घर समेत गरी दुबै घर पुर्ण रुपमा जली नस्ट भए छ ।
