इलाम, १ माघः इलामको माइखोलामा लाग्ने माइबेनी मेला यो वर्ष पनि लागेको छ । पहिला को जस्तो रौनक हुन छोडेको माईबेनी मेला परापूर्वकाल देखि लाग्दै आएको छ माघ १ गते लागेको माइबेनी मेलाका केहि तस्वीरहरुः
तस्वीरः एकराज दुलाल
प्रतिकृया दिनुहोस्
माइपोखरी न्यूज डटकम सम्बाददाता