जंगलि हात्तिको आक्रमणबाट इलामको चुलाचुलीमा एकको मृत्यु

file photo
इलाम, ७ माघः इलामको चुलाचुलीमा जंगलि हात्तिको आक्रमणबाट एक जानको मृत्यु भएकको छ । चुलाचुली गा.पा.३ पेल्टीमारी बस्ने बर्ष ५२ को सोमनाथ भण्डारी (गिरि) आफ्नै बारीमा पानी लगाउने क्रमामा अचानक जंगली हाती आई किची घाइते बनाएकोमा उपचारको लागी झापा तर्फ लादै गर्दा बाटोमानै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय इलामले जानकारी दिएको छ ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता