दाह्री ग्याङ्ग इलामद्वारा बृद्धबृद्धालाई फलफुल वितरण

इलाम, २ माघ : दाह्री ग्याङ्ग इलामले माईभगवती बृद्धाश्रमका बृद्धबृद्धालाई फलफुल वितरण गरेको छ । दाह्री ग्याङ्गका एक सदस्यको जन्मोत्सवको अवसर पारेर फलफुल वितरण गरिएको हो । दाह्री ग्याङ्ग इलामका पदाधिकारीहरु उपस्थित भएर फलफुल वितरण गरिएको ग्याङ्गका उपाध्यक्ष खेम भट्टराईले बताए । ग्याङ्गका उपाध्यक्ष खेम भट्टराई, सदस्यहरु विक्रम सुन्दास, प्रज्वल भट्टराई लगायतको कार्यक्रममा उपस्थिति रहेको थियो । 
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता