
इलाम, ४ माघः बेरोजगार रहेका युवालाई लक्षित गर्दै ईलाम नगरपालिका ९ लालिगुरास टोलमा आर्थिक तथा सिप विकास केन्द्र तथा लालिगुराँस सामाजिक सस्थाको आयोजनामा आजबाट छ महिने तलिम सम्पन्न भएको छ ।
२२ जनाको सहभागीता रहेको उक्त तलिमको आज समापन गरिएको हो।समापन कार्यक्रममा प्रमुख अथिती अशोक काफ्ले तथा अध्यक्ष नेत्र मणी भट्टराई को उपस्थतीमा सहभागीहरुलाई प्रमाण पत्र वितरण गरी सम्पन्न गरिएको आयोजक सस्थाका सचिब लोक बहादुर थापाले जानकारी दिए ।