इलामको रोङमा लडेर एक बिद्यार्थीको मृत्यु

रोङ ५ चैत्रः इलामको  रोङ गाउपालिकामा शनिबार राती एकजनाको लडेर मृत्यु भएको छ । मृत्यु हुनेमा रोङ ४ कालिटार का १४ बर्षिय रन्जन तामाङ रहेका छन् । हिजो बेलुका बारीमा खरायो धपाउन जाने क्रममा भिरबाट लडेर मृत्यु भएको । मृतक सरस्वती माबि भालुझोडामा कक्षा ८मा अधययन गर्ने रन्जनको आइतबारबाट बार्षिक परीक्षा समेत रहेको थियो । उनी साझ बेलुका ७ बजे खरायो धपाउन गएका थिए हो । सब परीक्षणको लागि मेची अस्पताल भद्रपुर तिर लगिएको  संचारकर्मी समेत रहेका स्थानिय गणेश अर्यालले बताए ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता