इलामे कवि विमलको तेस्रो कवितासङ्ग्रह लोकार्पण हुँदै

इलाम, २८ साउनः इलामे कवि विमल वैद्यको तेस्रो कविता सङ्ग्रह अक्षर सिम्फोनी लोकार्पण हुँदैछ । काठमाण्डौँको सर्वनाम थिएटर कालिकास्थानमा यहि साउन ३१ गते विहीबार एक कार्यक्रम गरी दिउँसो २ बजे लोकार्पण गरिने कार्यक्रम रहेको लेखक कवि विमल वैद्यले मइपोरी न्युजलाई जानकारी गराए । कवितासङ्ग्रह मञ्जरी पव्लिकेसनले बजारमा ल्याएको हो ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता