हेल्पिङ हेन्ड्सको आयोजनामा वोर्डिङ चोकमा रक्तदान

झापा, १७ असोजः झापाको कमल गाउँपालिकाको बोर्डिङ चोकमा रक्तदानको कार्यक्रम आयोजना हुने भएको छ ।   हेल्पिङ हेन्ड्स मेडिकल हलको आयोजना र हेल्पिङ हेन्ड्स, ठिक ठाक प्लस केवल नेटवर्कको सहआयोजनामा रक्तदान कार्यक्रम हुन लागेको हो ।
 यहि असोज १९ गते हुने कार्यक्रममा सवैजनालई रक्तदान गरेर पुण्य कमाउनु हुन पनि आयोजक संस्थाका खगेन्द्र तिम्सीनाले माइपोखरी न्युलाई जानकारी दिनु भयो ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता