इलामको रहसालमा दशैँको अवसरमा भेटघाट

इलाम, ३१ असोजः इलामको रहसाल बाल अनाथलयमा आज अष्टमीको दिन दशैँ मनाईएको छ । दशैँको अवसरमा रहसल स्रोत व्यवस्थापन समितिले आयोजना गरेको कार्यक्रमा राहसलमा रहेका छोरा छोरीहरुलाई एकसारो लुगा जुत्ता चपल र विहानको खाना सँगै खाएर मनाएको हो । 


प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता