अभियानले दियो विद्यार्थीलाई सुईटर

इलाम, २० कार्तिकः  माईजोगमाई ३ नामसालिङको नामसालिङ मा.वि. मा रहेको अभियान बाल क्लवले यसै नामसालिङ मा.वि.मा कक्षा १-५ कक्षा सम्म अध्ययन रत सम्पूर्ण विद्यार्थीहरूलाई विद्यालले तोकेको  पोसाक सुईटर  निःशुल्क वितरण गरेको छ ।
पोशाक किन्ने खर्च अभियान बाल क्लवको कोषवाट खर्च गरिएको हो भने उक्त कार्यक्रम अभियान बाल क्लवको अध्यक्ष कुसुम निरौलाको अध्यक्ष्यतामा सम्पन्न भएको थियो
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता