सामाजिक काममा नेपाली सेना

चुरेघाटीबाट पर्यटकिय स्थल भालुढुङ्गा जाने बाटोमा झरेको ढुङ्गाले भएको बाटोको अवरोध हटाउदै पशुपती प्रसाद गण गढिथुम्का ६ इलामका नेपाली सेना ।
भालुढुङ्गा सामुदायिक प्रयटन प्रवर्द्धन विकास सस्थाको  अनुराेध पछि नेपाली सेनाले बाटाेमा भएकाे अवराेध हटाएकाे स्थानीय तथा व्यवसायि हरि गुरूङले माइपाेखरी न्युजलार्इ जानकारी गराए ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता