मेची पर्यटन महोत्सवलाई खड्काको एकाउन्न हजार

इलाम, १ मंसिरः इलाम पर्यटन पर्वद्धन सरोकार मञ्चले आगामि पौष ५ देखि पौष १६  सम्म मेचि क्षेत्र पर्यटन महोत्सव १०१८ आयोजन गर्ने भएकोछ । 
यस क्षेत्रको दिगो पर्यटन बिकाश गर्ने उद्देश्यले महोत्सवको आयोजना  गरीने भएको  छ उक्त  महोत्सवको आज इलामका पर्यटन क्षेत्रमा आबद्ध संघ सस्था सँग महोत्सव सफल गर्ने बिषयमा  छलफल आयोजना गरेको थियो उक्त कार्यक्रममा समाजसेवी तथा नेपाली का्रँग्रेसका युवानेता श्री डम्बर खडकाले सँस्थाका लागि रु ५१०००/- एकाउन्नहजार रकम उँहाका प्रतिनिधि शिब कुमार थापाले मेचि पर्यटव पर्वद्धन सरोकार मञ्चका अध्यक्ष बिजय राइ र कोषाध्यक्ष दिब्या भटराइलाई हस्तान्तरण गर्नुभयो । 
कार्यक्रममा अ्रध्यक्ष बिजय राई र सचिव देवी पौडयालले सहयोगि ड्रम्बर खडकालाई धन्यबाद प्रकट गर्नु भएको थियो  ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता