नेकपाको प्रदेश कमिटीमा इलामबाट १३ जना (नाम सहित)

इलाम, २० मंसिरः नेपाल कम्युनिष्ट पार्टीले १ नंम्बर प्रदेश कमिटी बनाएको छ ।कमिटीमा इलाबाट १३ जना मनोनित भएका छन् । नेकपा एमाले र नेकपा माओवादी केन्द्र एक भएर बनेको  नेकपामा  एमालेबाट ८ जना र माओवादी केन्द्रबाट ५ जना मनोनित भएका हुन् ।
मंलबार सार्वजनिक प्रदेश कमिटीमा मणिकुमार लिम्बू, जयप्रकाश राई, ब्रतमान गुरुङ्ग, ध्रुव श्रेष्ठ, खिनु लङ्वा लिम्बू, राम राना, हिमाल किराँती, दिपक पौडेल, हर्कबहादुर लावती,टीका घिमिरे, सोममाया राई, उर्मिला तामाङ्ग र छविलाल राई रहेका छन् । 
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता