सगरमाथाका विद्यार्थीले माइपोखरी सरसफाई गर्दै डस्टविन राखे

इलाम, २० मंसिरः इलाम नगरपालिका ४ चारखाँदेमा रहेको सगरमाथा अंग्रेजी वोडिङ स्कुलाका विद्यार्थीले रामसार क्षेत्रमा सुचिकृत माइपोखरीको सरसफाई गर्दै डस्टविन रखेका छन् । 
४० जना विद्यार्थी सहित २ जना शिक्षहरु माइपोखरी गएर सरसफाई गरेर चार वटा डस्टविन रखोका छन् ।  धार्मिक तथा पर्यटकीय स्थलको सरसफाईमा रमाइलो र आफुहरुमा खुसी मिल्ने विद्याथीहरुले वताएका छन् । यस्ता समाजिक कार्यमा विद्यालय निरन्तर लागिरहने शिक्षक भुपाल रिजालले वताए ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता