निःशुल्क स्वास्थ्य शिविर तथा औषधी बितरण

भोजपुर १९ मंसिरः फिल्ड अस्पताल ईटहरी, भोजपुर जिल्लामा तैनाथ रणबम गण, भोजपुर जिल्ला अस्पतालको डाक्टर तथा नेपाली सेनाको संयुक्त टोलीले मंसिर १८ गते ट्याम्के मैयूम गाउँपालिका ७ स्थित कोटमा स्वास्थ्य शिविर सञ्चालन गरेको छ । 
उक्त स्वास्थ्य शिविरमा पुरुष, महिला तथा बालबालिका गरी जम्मा ३५९ जनाको स्वास्थ्य परिक्षण गर्नुको साथै निःशुल्क औषधी वितरण गरिएको थियो  ।


प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता