इलाम अस्पताल वरिपरी सरसफाई कार्यक्रम

इलाम, २६ मंसिरः इलाम सदरमुकामा रहेको अस्पताल वरीपरी आज सरसफाई गरिएको छ । समुदाय-प्रहरी साझेदारी कार्यक्रम अनुसार समुदाय(प्रहरी जिल्ला समिति इलाम तथा  समुदाय(प्रहरी पालिका समिति इलाम नगरपालिकाको आयोजनामा जिल्ला समन्वय समिति इलामका प्रमुख गणेश प्रसाद बराल, इलामका नगर प्रमुख महेश बस्नेत,निमित्त प्र.जि.अ.,प्रहरी उपरीक्षक, शसस्त्र प्रहरी उपरीक्षक,बिभिन्न संघसस्थाका पदाधिकारीहरु,पत्रकार,अस्पतालका कर्मचारीहरु तथा समुदाय(प्रहरी जिल्ला समिति इलामका पदाधिकारीहरुको उपस्थितिमा इलाम अस्पताल इलाम परिसर भित्र तथा आसपासका क्षेत्रमा सरसफाई भएको हो ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता